आरके र कुँवरलाई परराष्ट्र मन्त्री श्रेष्ठले भने : तपाईहरु एनआरएन भन्दा लाज भैसक्यो !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र विवाद बढिरहेका बेला उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मिलेर अघि बढ्न तीन वटै समूहलाई दवाव दिएका छन् । श्रेष्ठले एनआरएनएहरु तीन भागमा विभाजित हुनुले राम्रो सन्देश नजाने भन्दै मिलेर जान दवाव दिएका हुन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठको नयाँ सत्ता समीकरणअनुसार गृहबाट परराष्ट्र मन्त्रालयमा सरुवा … Continue reading आरके र कुँवरलाई परराष्ट्र मन्त्री श्रेष्ठले भने : तपाईहरु एनआरएन भन्दा लाज भैसक्यो !